सम्पुर्ण घरसहित जग्गा जमिन नै सकियो अहिले बाटोमा मागेर खादै ,बुवा-आमा धरधरि रोए (हेर्नुस् भिडियो )

समाचार

Sharing is caring!

जङ्गबहादुर कुमाल र चन्द्रकला कुमाल जो उमेरको हिसाबमा पनि एकदमै बृद्ध भैसके अन्दाजि उमेर लगभक ७० बर्षका बुवा र आमा अहिले घरबिहिन भएपछि सडकमा बस्न बाध्य छन् ।

 

बुढेसकालको सहारा भएको एउटा छोरो पनि भारत गएकोथियो भन्ने मात्रै छ तर कहा छ के गर्दैछ कुनैपनि सम्पर्क छैन् ।नत पैसा पठायो नत कमाइनै राम्रो छ ।यता बुढा बुवा आमाको भने अहिले बिचल्ली नै भएको छ ।

बाटो बनाउनेहरुले घर तल र माथि दुबै ठाउबाट डोजर चलाइदिएपछि प हि रो गयो र सम्पुर्ण घर सहित जग्गा जमिननै सकियो ।बाटो बनाउदाखेरि विभिन्न प्रलोभन देखाएर बनाएको र बारम्बार आफुले प्रतिकार गर्दा पनि कसैले नसुनेको र अहिले यस्तो अवस्थामा पुर्याइदिएको रुदै बुवा आमा बताउँछन् ।

अहिले बुवा आमाको सडकमा बाँस छ र गाउघरमा माग्न र पेट पाल्न बिबस छन् ।सबैले त कहाँ दिन्थे र गरिबलाई जति जे गरेपनि गरिबनै जो ठान्दछ समाज ।बुवा आमा अहिले आफ्नो जिउ धनको सुरक्षा माग्दै यसरी बसहरा जीवन बेथित गरिरहेका छन् । हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *