आईपीएल टी–ट्वान्टीः सनराईजर्स हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित
आईपीएल टी–ट्वान्टीः सनराईजर्स हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित एजेन्सीः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको […]
Continue Reading