नेपाललाई ललितले दिलाए पहिलो सफलता • OSNepal

नेपाललाई ललितले दिलाए पहिलो सफलता • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं, २ चैत-यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्।

स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन्।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *