यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट • OSNepal

यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं, २ चैत-आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।

यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप विश्वकप छनोटमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *