इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित • OSNepal

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित • OSNepal

खेलकुद

Sharing is caring!

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित

Loknath Rijal (Jhapa)
April 23, 2023

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा इन्टरले इम्पोलीलाई ३-० गोल अन्तरले हराएको हो ।इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गरे ।लाउटरो मार्टिनेजले एक गोल थपे । जितसँगै इन्टरले ३१ खेलमा ५४ अंक जोडेको छ । इन्टर छैटौं स्थानमा रहेको छ । इम्पोली ३२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *