एसीसी प्रिमियम कपः नेपालले गुमायो दुई विकेट • OSNepal

एसीसी प्रिमियम कपः नेपालले गुमायो दुई विकेट • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं, १४ बैशाख । एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ ।त्रिभुवन विश्वबिद्यालयकाे खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो ।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन ।नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *