सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्रीस्टार र सातदोबाटो भिड्ने • OSNepal

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्रीस्टार र सातदोबाटो भिड्ने • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं, ६ बैशाख । शहिद स्मारक लिगमा आज एक खेल हुदैँछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *