मेसीसंग रात विताएकी महिला ‘मेसीसँग रात विताउनु भनेको मृ’त शरीरसँग रात विताउनुजस्तै हो’

मेसीसंग रात विताएकी महिला: ‘मेसीसँग रात विताउनु भनेको मृ’त शरीरसँग रात विताउनुजस्तै हो’

खेलकुद

Sharing is caring!

फुटबल स्टार लियोनल मेसी फुटबलका महान हस्तीका रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नक’रात्मक टिप्पणी गरेकी छन् । उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई से’क्समा सन्तुष्टि दिन नसकेको बताएकी छन् । गोन्जालेजले एक टेलिभिजन शोमा भनेकी छन, ‘मेसीसँग रात विताउनु भनेको मृ’त शरीरसँग रात विताउनुजस्तै हो ।’

केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् । गोन्जालेजले भनेकी छिन, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृ’त शरीरसँग से’क्स गरिरहेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *