सुशान्तसँग फिल्म खेलेका बलिउड अभिनेता आसिफले गरे देहत्याग
बलिउड अभिनेता आसिफ बसरा मृत भेटिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ५३ वर्षीय बसरा हिमाञ्चल प्रदेशको धर्मशालास्थित एक निजी कम्प्लेक्समा बिहीबार मृत भेटिएका हुन्। स्थानीय प्रहरीले उनले देहत्याग गरेको हुन सक्ने आशंकामा अनुसन्धान सुरू गरिएको बताएको छ। समाचारमा उल्लेख गरिएअनुसार बसरा धर्मशालामा एउटा घर भाडामा लिएर पाँच वर्षदेखि बसिरहेका थिए जुन घरमा एक विदेशी महिलासँग लिभ […]
Continue Reading