बस दुर्घटनाः ४ जनाको मृत्यु, ३० जना घाइते

बस दुर्घटनाः ४ जनाको मृत्यु, ३० जना घाइते

विश्व

Sharing is caring!

एजेन्सीः भारतको उत्तर प्रदेशको फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको मृत्यु भएको हो ।

घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *