डोनल्ड ट्रम्प भारत भ्रमणमा आउँदै

डोनल्ड ट्रम्प भारत भ्रमणमा आउँदै

विश्व

Sharing is caring!

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमा आउने भएका छन् ।

यही फेब्रअरीमा उनी भारत आउन लागेको भारतीय अधिकारीहरुले यसबारे जानकारी दिएका हुन् ।

हालै जारी गरिएको विज्ञप्ति अनुसार ट्रम्प यही फेब्रुअरी २४ गते दुई दिने भ्रमणका लागि भारत आउने कार्यक्रम रहेको बताइएको छ ।

भारतमा छँदा उनीहरुले गुजरातको अहमदाबाद भ्रमण गर्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *