को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन चीनको ग्रेटवाल ब’न्द…

विश्व

Sharing is caring!

काठमाडौं, को’रोना भा’इरसको सं’क्रमण फै’लिन नदिन चीनले विश्वप्रसिद्ध ग्रेटवाल ब’न्द गरेको छ । उसले आजबाट १३ वटा सहरमा आ’वतजावतमा रो’क लगाएको छ । बेइजिङको प्रसिद्ध फर्बिडन सिटी, सांघाईको डिज्नील्यान्ड र ग्रेट वालको केही हि’स्सा पनि त’त्कालका लागि ब’न्द गरिएको छ। हाल चार करोडभन्दा बढी जनसंख्या रहेको क्षेत्र ठ’प्प पारिएको छ । को’रोना भा’इरसबाट २६ जनाको ज्या’न गइसकेको छ। चीनमा अहिले वसन्त पर्वको छुट्टी छ। तर, भा’इरस सं’क्रमणको भ’यले थुप्रै कार्यक्रम ब’न्द गरिएको छ।

त्यस्तै चीनमा को’रोना भाइरसको सं’क्रमणले म’हामारीको रुप लिन थालेपछि नयाँ अस्पताल बनाउने तयारी भएको छ। चीनले १० दिनमा को’रोना भा’इरस सं’क्रमितलाई उपचारका लागि उक्त अस्पताल बनाउन लागेको जनाइएको छ। वुहानको केन्द्रमा बन्‍ने उक्त अस्पतालामा फेब्रुअरी ३ दिनदेखि उपचार थालिने गरी अस्पताल बनाउन लागिएको चिनियाँ सञ्‍चारमाध्यमहले जनाएका छन् । चीनमा को’रोना भा’इरसका कारण अहिलेसम्म २६ जनाको मृ’त्यु भइसकेको छ भने सयौं बि’रामी छन् । उक्त भा’इरस अन्य क्षे’त्रमा फै’लिन नदिन आ’वतजावतमा समेत प्र’तिबन्ध लगाइएको छ ।

उक्त नयाँ अस्पताल निर्माणका लागि दर्जनौं डोजर तथा स्काभेटर काममा ख’टिएका तस्बिरह सार्वजनिक भएका छन् । अस्पताल एक सय श’य्याको हुने र २५ सय वर्गमिटरको क्षेत्रफलमा बन्‍ने भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नयाँ अस्पतालमा बि’रामीलाई पर्याप्त उपचार र औ’षधिको व्यवस्था गरिने लक्ष्य रहेको छ । सन् २००३ मा बेइजिङमा सार्स भा’इरसको सं’क्रमण फै’लिँदा ३४९ जनाको चीनमा र २९९ जनाको हङकङमा मृ’त्यु भएको थियो । उक्त समयमा पनि चीनले बेइजिङ आ’सपासका क्षेत्रमा तत्काल अस्पतालहरु बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *