पाँच तले भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु • OSNepal

पाँच तले भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु • OSNepal

विश्व

Sharing is caring!

कायरो-इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *