बोल्सोनारोका समर्थकहरूलाई सजाय हुन्छ • OSNepal

बोल्सोनारोका समर्थकहरूलाई सजाय हुन्छ • OSNepal

विश्व

Sharing is caring!

रियो दि जेनरियो–बा जिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले देशका पूर्व नेता जैर बोल्सोनारोका समर्थकहरूले संसदमा आक्रमण गरेपछि उनीहरूलाई सजाय दिने वाचा गरेका छन् । अपदस्थ चरम दक्षिणपन्थी नेताका समर्थकहरूले  सर्वोच्च अदालत, संसद र राष्ट्रपति भवन घेरेर आक्रमण गरेका थिए ।

तर, प्रहरीले केही घण्टाको झडपपछि आइतबार साँझ राजधानी ब्रासिलियाका भवनहरू नियन्त्रणमा लिएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *