इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प • OSNepal

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प • OSNepal

विश्व

Sharing is caring!

जकार्ता, २६ पुस:इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *