स्वीडेनमा फेला पर्यो विद्युतीय गाडी उत्पादनका लागि आवश्यक पर्ने जैविक पदार्थ • OSNepal

स्वीडेनमा फेला पर्यो विद्युतीय गाडी उत्पादनका लागि आवश्यक पर्ने जैविक पदार्थ • OSNepal

विश्व

Sharing is caring!

स्वीडेन-स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ । विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।

एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ ।यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *