क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अबरुद्ध • OSNepal

क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अबरुद्ध • OSNepal

विश्व

Sharing is caring!

न्युयोर्क, १ माघ : क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।

थप हिमपात पर्ने  राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ । 

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *