हिम पहिरोमा २८ जनाको मृत्यु

हिम पहिरोमा २८ जनाको मृत्यु

विश्व

Sharing is caring!

बेइजिङ—तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ ।  मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप  जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने  यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *