भारतमा कोरोनाबाट मर्नेको संख्या ७२ पुग्यो, एकैदिन १४ जनाको मृत्यु

भारतमा कोरोनाबाट मर्नेको संख्या ७२ पुग्यो, एकैदिन १४ जनाको मृत्यु

विश्व

Sharing is caring!

काठमाडौं,चैत २१ – विश्वभर कोरोना संक्रमित हुनेको संख्या १० लाख १५ हजार ४६६ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट ज्यान जानको संख्या ७२ पुगेको छ ।

बिहीबार मात्रै १४ जनाको ज्यान गएको थियो । ज्यान जानेको संख्या ७२ पुग्यो भने संक्रमित २ हजार ५४२ पुगेको छ । भारतमा कोरोनाका कारण २४ घण्टाभित्र ५४४ जना नयाँ संक्रमित फेला परेका छन् । भने हालसम्म भारतमा १९१ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *