गार्ड अफ अनर दिँदा खस्यो सैनिकको टोपी, पुटिनले उठाएर लगाइदिए पछि चौतर्फी प्रशंसा (भिडियो)

विश्व

Sharing is caring!

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार प्यालेस्टाइनको भ्रमण गरे । उनले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासँग भेटघाट गरे।

पुटिनको सम्मानमा गार्ड अफ अनर दिइयो । त्यसक्रममा एक जवानको टोपी गार्ड अफ अनर शुरू हुनुअगावै खस्यो।

पुटिनले खसेको टोपी देखेपछि प्रोटोकल तोडेर टोपी उठाउँदै जवानको शिरमा लगाइदिए । त्यसपछि उनले बूढी औंला पनि उचाले।

सामाजिक सञ्जालमा पुटिनको यस कार्यको प्रशंसा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *