कोरोनाका कारण विदेशमा बसेका सबै नेपालीलाइ नेपाल फिर्ता पठाउन सकिने सम्भावना

कोरोनाका कारण विदेशमा बसेका सबै नेपालीलाइ नेपाल फिर्ता पठाउन सकिने सम्भावना

विश्व

Sharing is caring!

बिश्व भरि महामारीक रुपमा फैलिएको कोरोना भाइरसले एउटा संक्र’मणको रुप लिन थालिसकेको छ। कोरोना भाइरस रोगको संक्रमणको संख्या १ लाख नागिसकेको छ । ३ हजार २ सय ८३ जनाको मृत्यु भैसकेको छ । जसमा चीनमा मात्रै ३ हजार १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ भने २ सय ६७ जना चीन बाहिरका रहेको पहिएको छ । विश्व स्वास्थ्य संगठनले यो संख्या अझै बढ्न सक्ने भएकाले विश्वलाई रोकथामका लागि आक्रामक रुपमा लाग्न अपिल गरेको छ ।

यसै बीचमा रुघाखोकीको लक्षण देखिएपछि से’ल्फ आ’इसोलेसनमा बस्न अ’स्वीकार गरि अस्ट्रेलियाको हो’बार्टमा एउटा होटलमा काम गरिरहेका नेपाली युवामा कोरोना भाइरसको पाइएको पुष्टि भएको छ । ती नेपाली २० बर्षीय विद्यार्थी भएको बताइएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर हुँदै अस्ट्रेलियाको होबार्ट पुगेको अस्ट्रेलियाको मिडिया सेभेनन्यूजले जनाएको छ । उनी अस्ट्रेलिया पुग्दा उनीमा कोरोनाभाइरससँग मिल्दो ल’क्षण पाइएको थियो ।उनले शुक्रबार प’रीक्षणका लागि ’नमूना दिएका थिए । नमूना संकलन गरेपछि उनलाई से’ल्फ क्वारेन्टाइनमा बसेर रि’पोर्ट प’र्खन भनिएको थियो । त्यस लगतै उनिमा कोरोना भाइरस भएको पुस्टि भएको थियो।
‘कोरोनाभाइरस प’रीक्षणको रि’पोर्ट पर्खिरहेका बेला सार्वजनिक क्रि’याकलापलाई नि’रन्तरता दिनु अ’स्वीकार्य हुन्छ’ त्यहाँका ज’नस्वास्थ्य निर्देशक डा। मा’र्क भि’चले भनेका छन् । ती नेपाली अहिले होबार्टको रो’यल होबा’र्ट अस्पतालमा स’न्तोषजनक अवस्थामा आ’इसोलेसनमा भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । उनी त’स्मानियामा दोस्रो सं’क्रमित रहेका छन । यसअघि ४० वर्षका एक व्यक्तिमा पनि सं’क्रमण देखिएको थियो।

यसरि बिदेसमा रहने नेपाली लाइ बारम्बार कोरोना भाइरस देखिन सुरु हुने हो भने, बिदेसी सरकारले बिदेसमा रहेका नेपालिलाइ आफ्नो देश फर्काउन सक्ने सम्भावना रहेको पाहिन्छ। कुनै पनि देश संग आफ्नो व्यक्तिगत सु’रक्षा को कारण देखाउदै बिदेसी नागरिकलाइ स्वोदेश फर्काउन सक्ने कानुन रहेको हुन्छ। यदि यसरि नै सं’क्रमण फैलिदै जाने हो भने र बिदेशमा रहेका नेपाली नागरिकमा कोरोंना भाइरस देखियो भने बिदेसी सरकार ले दुताबास मार्फत नेपाली नागरिकलाइ स्वोदेश फर्काउन सक्ने सम्भावना रहने छ। यसका लागि विदेश मा बस्ने नलाई नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ । यदि बिदेशी मुलुकले यी कार्य गरेको पाइएमा नेपालमा ठुलो समस्या आइपर्ने देखिन्छ।

एजेन्सी बिजनेस इन्साइडरको अध्ययनका अनुसार प्रारम्भिक लक्षण देखिएको पाँच दिनमा संक्रमितलाई सास फेर्न कठिनाई हुने गर्दछ । केही बिरामीमा भने सामान्य रुघाखोकी, घाँटी खसखसाउनेजस्ता लक्षण देखा पर्छन । यी लक्षण देखिएमा तुरुन्तै अस्पताल गैहल्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *