काठमाडौं, ३१ बैशाख । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ । गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिना पछि शाही परिवारमा अर्काे बिबाह हुन लागेको हो । जोर्डनको शाही परिवारकी हुनेवााल बुहारी रज्वा खालिद साउदी अरबकी हुन । उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट […]
