अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने • OSNepal

अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने • OSNepal

विश्व

Sharing is caring!

काठमाडौं, ५ जेठ । अब टविटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *