संयुक्त राष्ट्रसंघको कार भित्र से’क्स गरिरहेको भिडियो भाइरल [भिडियोसहित]

संयुक्त राष्ट्रसंघको कार भित्र से’क्स गरिरहेको भिडियो भाइरल [भिडियोसहित]

विश्व

Sharing is caring!

एजेन्सी – संयुक्त राष्ट्रसंघको आधिकारिक सवारी भित्र यौ न स’म्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । उक्त भिडियो इजरायलको तेल अवीव क्षेत्रको समुद्री किनारमा खिचिएको थियो। गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई घरको छतबाट भिडियोमा कैद गरिएको बताईएको छ ।

भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौ न स’म्पर्क गरिरहेको देखिन्छ । भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने अन्तरास्ट्रिय समाचार माध्यममा उल्लेख गरिएको छ ।यस्ता प्रकारका घटनाहरुमा यसअघि पनि संलग्न रहेको जनाइएको छ । यस्ता घटनाका कारण युएनले बिवा’दमा तानिरहेको छ । । घटनालाई लिएर युएनले अनुसन्धान गरिरेहेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *