भारतलाई आधुनिक हतियार दिन रुस तयार

भारतलाई आधुनिक हतियार दिन रुस तयार

विश्व

Sharing is caring!

भारतलाई आधुनिक हतियार दिन रुस तयार

एजेन्सी : भारत र रुसबीच आधुनिक हतियार सम्बन्धि सम्झौता भएको छ। भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ ।

भारत र चीनबीच सिमा विवादले तनावले गति लिएपछि भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

भारत र रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर समेत सहयोग गर्ने सम्झौता भएको जनाइएको छ ।

केहि दिन अघि रुस भ्रमणका क्रममा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले यस्तो सम्झौता गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *