एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।

एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।

विश्व

Sharing is caring!

सबैले पुरा पढ्नुहोलाअमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पि’ताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् ।ती ६ वर्षकी बा’लिकाले एक दिन स्कुल पोसाकमै पिसा’ब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए ।बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखे’र सबै जना जिल्ल परे ।

उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् । ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कु’लका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरी’सँग भएको घटनाबारे थाहा पाए त्यस’पछि उनले बुझे कि अब उनले के गर्नुपर्छ ।उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति ‘पनि बेइज्जतीको सामना गर्नु नपरोस् ।जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि ‘केही पानी खन्याए ।

त्यसपछि झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए ।आफ्नो पाइन्ट भिजाएपछि बेन छो’रीलाई लिन सिधै प्रिन्सिपलको अफि’समा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुका’उँछु ।’त्यसपछि उनले अगाडि भने ‘मै’ले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’पि’ताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् ।बेनले यस्तो यसकार’ण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नला गोस् ।उनी मुस्कुराएको देखेपछि बेन’ले बुझे कि उनको तरिकाले काम गरे’को छ ।

यही कारण छोरी स्कुल जान नै नमान्ने अथावा छोरीलाई हीनताबोध हुन नदिन उनले यस्तो गरेका थिए ।उ’नले आफ्नो पाइन्ट भिजाएर सा’नी छोरीलाई यो बुझाएका थिए कि इमरजेन्सीमा कपडामै पिसाब गर्नु सामान्य कुरा हो र यो गल्ती जो कोही’बाट हुन सक्छ । स्कुलले बेन’को यो समझदारीको कामलाई सामाजिक संजालमा पोस्ट गरेर उनको तारिफ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *