अभिनेता शाहरुख खानकी बहिनीको निधन, शोकमा खान परिवार

विश्व

Sharing is caring!

बलिउड अभिनेता शाहरुख खानकी बहिनीको निधन भएको छ । उनको मंगलबार निधन भएको हो । क्यान्सरले थलिएकी शाहरुखकी बहिनी नूरको असमाहिक निधन भएको भारतिय मिडियाले जनाएको छ ।

लामोसमयदेखी क्यान्सरबाट ग्रत भएकी नूरको निधनको खबर उनका भाई मंसुरले पुष्टि गरेको मिडियाले जनाएको छ । पाकिस्तानको पेशावरको किस्साख्वानी बजारमा बस्ने उनको निधनको खबरले बलिउड शोकमा परेको छ ।

अन्य समाचार :मलेशियाबाट आयाे दुःखद खबर : कम्पनी ब’न्द भएपछि ५ सय नेपाली अ’लपत्र काठमाडौं । मलेशियामा ५ सय जना नेपालीले काम गर्ने पञ्जा उत्पादन कम्पनी ब’न्द भएको छ । अमेरिकाको भन्सार तथा सी’मा सुरक्षा कार्यालयले पञ्जा आयातमा प्रतिबन्ध लगाएपछि रबरको पञ्जा उत्पादक कम्पनी डब्लूआरपी अस्थायी रूपमा ब’न्द भएको हो । कम्पनीले कामदारलाई ज’बर्जस्ती काममा खटाउने गरेको, कम वा तलब नै नदिई काममा लगाएको र शारीरिक तथा यौनशोषण गरेको भन्दै गत १४ असोजमा अमेरिकाले सो कम्पनीको पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यसको तीन महिनापछि डब्लूआरपीले १५ पुसमा सर्कुलर जारी गर्दै कम्पनीले भोगिरहेको आर्थिक सं’कटका कारण तत्कालका लागि ब्यापार ब’न्द गरेको मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीले जनाएको छ । कम्पनी ब’न्द भएपछि करीब एक वर्षअघिसम्म उक्त कम्पनीमा काम गरिरहेका करिब ५ सय नेपाली सहित झण्डै दुई हजार कामदार अन्यौलमा परेका छन् ।

कम्पनीले यसअघि लामो समयसम्म तलब नदिएर दुःख दिने गर्दै आएको थियो । जसका कारण गतवषएको माघ १२ गते त्यहाँ कामगर्ने नेपाली कामदार आ’न्दोलनमा उ’त्रिएका थिए । त्यसपघि धेरैले त्यहाँ काम छोड्दै जाँदा अहिले ५ सय नेपाली कामदार उक्त कम्पनीमा छन् । तर कम्पनीले उत्पदन ब’न्द गरेपछि उनीहरु अ’लपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *