बेलायत प्रधानमन्त्री नै एक महिला यौनकर्मीसँग सुतेकाे खुलासा

बेलायत प्रधानमन्त्री नै एक महिला यौनकर्मीसँग सुतेकाे खुलासा

विश्व

Sharing is caring!

प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै सीमा हुन्छन् । गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अ वैध यौ नधन्दा चलाउने एक यौ नकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ ।

राजधानी लण्डनमा २० वर्षदेखि यौ नधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौ नस म्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरिइन्

बेलायतको राजधानी लण्डनकी एक यौ नकर्मी महिलाले खुलासा गरेकी छिन् । मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौ नधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौ नस म्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।

उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शा रीरिक सम्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यौ नधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो । प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शा रीरिक सम्पर्क राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग शा रीरिक सम्पर्क राखेको खुलासा भएको छ । प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् ।

‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।’

यौ नधन्दा चलाएको भन्दै माइराविरुद्ध २०१४ मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई यो ध न्दामा लगाएको आरोप लगाइयो । तर, माइराले अर्कै खुलासा गरिन् । माइराले भनिन्-‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।’

उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यौ नध न्दा सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ । यो बीचमा उनी दुई पटक जे ल परिसकेकी थिईन् । तर, उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले माइरा प्रहरीको हिरासतमा छिन् । उनको मु द्दामा २० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा वे श्यावृति ध न्दा गर्न बन्देज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *