सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि च म्कि यो भाग्य

विश्व

Sharing is caring!

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ

यस्तै अमेरिकाको एक घ ट ना मा अचम्मको कुरा बाहिरिएको छ । सेन्ट्रल मिशिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीले छुट्टै प्रकारको इमानदारिताको एक नमूना प्रस्तुत गरेका छन् ।

खासगरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उ ड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो । मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् ।

हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋ ण तिरेर रिटायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ । उनले आफ्नो वकीललाई उक्त घ ट ना सुनाए । वकीलले त्यो रकम आफूसँगै राख्न सल्लाह दिँदै त्यो रकमवि रुद्ध कुनै का नु नी का र बा ही नहुने पनि बताए । तर हाबर्डले त्यो पैसालाई उसको मालिकलाई फिर्ता गर्ने निस्कर्षमा पुगे ।

त्यसपछि सुटकेसलाई जहाँबाट किनेका थिए त्यहीँ लगे । जब त्यो सुटकेसको मुख्य मालिकको बारेमा खोज तलास भयो अन्तमा पत्ता लाग्यो कि उक्त सुटकेस न्युबेरीका एक परिवारको हो । उसको परिवारले पिताको निधन भएपछि सुटकेसलाई भित्र के रहेको छ भनेर खोजी नै गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *