एउटा अचम्म को घर जुन दुइटा देश को सिमानामा छ

विश्व

Sharing is caring!

एजेन्सी । विश्वमा सिमानाका कारण ठूला युद्ध भएका कैयौँ उदाहरणहरु छन् । तर एउटै घर दुईवटा देशमा पर्छ भन्दा धेरैलाई पत्याउन मुस्किल पर्छ ।

बेल्जियसको बार्ले–नस्सो र नेदरल्याण्डको बार्ले–हेर्टोगको सीमामा यो घर जुन तस्विरमा देखिएको छ यो देख्दा सबै चकित पर्छ ।


बेल्जियम र नेदरल्याण्डलाई भिन्न गर्नका लागि बार्ले–हर्टोग गाउँमा पेन्टमार्फत एउटा लाइन कोरिए पनि यो एउटै घर भएपछि यसको दुई ठेगाना छ ।

साथै, एउटै ढोका हुँदा पनि दुईवटा घण्टी राखिएका छन् । गलत घण्टीले तपाईंलाई अर्को देशमा पुर्याउनेछ । जहाँ जाने जो कोहीले पनि निकै शर्तकता अपनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *