खुशीको खबर ,अस्ट्रेलियामा मुसलधारे पानी परेपछि

खुशीको खबर ,अस्ट्रेलियामा मुसलधारे पानी परेपछि एक तिहाइ आगाे नि’भ्याे !

विश्व

Sharing is caring!

२४ माघ २०७६, शुक्रबारकाठमाण्डाै – अस्ट्रेलियाकाे डढेलो फै’लिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ ।लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेकाे र अझै आगाे नि’भाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको ड’ढेलो नि’भेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।तर माैसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चे’तावनी दिएका छन् ।

गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फै’लिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्या’न गै’सकेको छ भने एक करोड हेक्टर जमिनमा क्ष’ति पुगिसकेकाे छ । डढेलोबाट २५०० हेक्टर क्षेत्र न’ष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।अहिले भइरहेको आगलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ख’तरनाक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *